News Updates

बचत योजना :

सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न तथा आफुसंग रहेको पुँजीको उच्चतम प्रतिफल प्राप्त गर्ने

मासिक अनिवार्य बचत खाता

यस संस्थाका सदस्यले मासिकरुपमा अनिवार्य जम्मा गर्ने गरी यो खाता साचालनमा छ । यस खाताको न्यूनतम रकम

साधारण बचत

यस योजना अन्तर्गत न्युनतम रु १०००/- जम्मा गरी यो खाता खोल्न सकिनेछ यस बचत खातामा

Publications
offer
Contact Info

White Rose Saving & Credit Cooperative Ltd.

Sourekhutta
Kathmandu, Nepal
Tel : 977-1-4361422
E-mail: whiteroesaving@gmail.com

उद्देश्य प्राप्तिका लागि गरिने प्रयासहरु

१। सदस्यहरुको आय आर्जन र दैनिक जीविकोपार्जनमा सहयोग पुर् याउनका लागि दैनिक साप्ताहिक पाक्षिक र मासिक बचत कार्यक्रम साचालन गर्ने ।
२। सदस्य र सामुहिक हितका व्यवसाय साचालनका लागि संस्थाले सरल प्रकि्रयाबाट कर्जा प्रवाह गर्ने ।
३। विभिन्न आयमूलक र सीपमूलक व्यावसायिक कार्यक्रमका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने ।
४।विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र नेपाल सरकारसँगको सहकार्यमा समुदाय केन्द्रित आत्म निर्भर तथा व्यावसायिक क्षेत्रमा आवश्यकता अनुसारका विभिन्न आयोजना साचालन गर्ने ।
५। आत्मनिर्भरका लागि दक्ष सदस्य निर्माण गर्न तालिम र क्षमता अभिवृद्धि कार्यक्रम साचालनका लागि संस्था स्वयम् र सम्बन्धित विशेषज्ञ र प्राविधिक सहयोग प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुसँग सहकार्य गर्ने ।
६।नियमानुसार सम्बन्धित निकायबाट स्वीकृत लिई संस्थामा आवद्ध सदस्य एवं समुदाय केन्द्रित रही दैनिक उपभोग्य बस्तुहरु सुलभ र सरल तरिकाले उपलब्ध गराउने खालका व्यवसाय साचालन गर्ने ।

Board Members
  • श्री डा. रामचन्द्र भुसाल
    अध्यक्ष

  • श्री सीताराम के.सी.
    उपाध्यक्ष

  • श्री ओम शर्मा
    सचिव

  • श्री भरतप्रसाद भुसाल
    कोषाध्यक्ष

  • श्री कृष्ण कुवंर
    सदस्य

  • श्री सन्तोषी भेटवाल
    सदस्य

  • श्री शिवराज बजगाईँ
     सदस्य

  • White Rose Saving & Credit Co-operative Ltd.
    Board Member