News Updates

बचत योजना :

सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न तथा आफुसंग रहेको पुँजीको उच्चतम प्रतिफल प्राप्त गर्ने

मासिक अनिवार्य बचत खाता

यस संस्थाका सदस्यले मासिकरुपमा अनिवार्य जम्मा गर्ने गरी यो खाता साचालनमा छ । यस खाताको न्यूनतम रकम

साधारण बचत

यस योजना अन्तर्गत न्युनतम रु १०००/- जम्मा गरी यो खाता खोल्न सकिनेछ यस बचत खातामा

Publications
offer
Contact Info

White Rose Saving & Credit Cooperative Ltd.

Sourekhutta
Kathmandu, Nepal
Tel : 977-1-4361422
E-mail: whiteroesaving@gmail.com

संस्थाको उद्देश्य तथा कार्यक्रम

१। सदस्यहरुका लागि सानोतिनो रकम बचत गर्ने बानीको विकास गरी बचत तथा ॠणको कार्यक्रम साचालन गर्ने ।
२। सदस्यहरुको आर्थिक उन्नतीमा साथ दिन सहुलियत दरमा सुरक्षित कर्जा प्रवाह गर्ने ।
३। संस्था र सदस्यहरुको हितका लागि अर्थोपार्जन गर्न आयमुलक परियोजनाहरुको पहिचान गरी त्यस्ता विभिन्न कार्यक्रम र योजनामा लगानी गर्ने ।
४। संस्थागत विकासका लागि संस्थाको समुहबाट अन्य व्यावसायिक संस्थ्ााहरुको विकास गरी लगानी गर्ने ।
५।स्वस्थ्य शिक्षा पर्यटन कृषि यातायात जलविद्युत तथा अन्य व्यावसायिक क्षेत्रमा लगानी गरी रोजगारी तथा विकास निर्माणका काम गर्ने ।
६। क्षमता अभिवृद्धिका लागि तालिम र सीपमूलक कार्यक्रम साचालन गर्ने ।
७। सहकारीको सिद्धान्त र मर्म अनुसार सामुहिक हितका विभिन्न कार्यक्रम साचालन गर्ने ।

Board Members
  • श्री डा. रामचन्द्र भुसाल
    अध्यक्ष

  • श्री सीताराम के.सी.
    उपाध्यक्ष

  • श्री ओम शर्मा
    सचिव

  • श्री भरतप्रसाद भुसाल
    कोषाध्यक्ष

  • श्री कृष्ण कुवंर
    सदस्य

  • श्री सन्तोषी भेटवाल
    सदस्य

  • श्री शिवराज बजगाईँ
     सदस्य

  • White Rose Saving & Credit Co-operative Ltd.
    Board Member