News Updates

बचत योजना :

सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न तथा आफुसंग रहेको पुँजीको उच्चतम प्रतिफल प्राप्त गर्ने

मासिक अनिवार्य बचत खाता

यस संस्थाका सदस्यले मासिकरुपमा अनिवार्य जम्मा गर्ने गरी यो खाता साचालनमा छ । यस खाताको न्यूनतम रकम

साधारण बचत

यस योजना अन्तर्गत न्युनतम रु १०००/- जम्मा गरी यो खाता खोल्न सकिनेछ यस बचत खातामा

Publications
offer
Contact Info

White Rose Saving & Credit Cooperative Ltd.

Sourekhutta
Kathmandu, Nepal
Tel : 977-1-4361422
E-mail: whiteroesaving@gmail.com

परिचय

सामुहिक हितका लागि सहकार्यको माध्यमबाट गरिने प्रयास नै सहकारी हो । मानव जीवन आर्थिक सामाजिक तथा सांस्कृतिक पक्षबाट प्रत्यक्षरुपमा प्रभावित भई नै रहेको हुन्छ । यी मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने तत्वहरुको विकासका लागि एकल प्रयास असम्भव हुन सक्छ जसका लागि सहकार्यको आवश्यकता पर्दछ । यदि व्यक्ति समुह र समुदायको प्रयास सहि तरिकाले सामुहिक हितमा लाग्ने हो भने अपेक्षित आकांक्षा पूरा गर्न सकिन्छ । सहकारी भने कै व्यक्ति र समूहको स्वतन्त्ररुपमा सामुहिक हितका पक्षमा गरिने एक सहकार्यको माध्यम हो । यसै सत्य र मर्मलाई आत्मसात गरी विभिन्न क्षेत्रमा विशेष अनुभवी व्यक्तित्वहरुको समूहलाई लक्ष गरी ह्वाइट रोज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । यो संस्था सहकारी ऐन २०२८ बमोजिम नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय सहकारी डिभिजन कार्यालय काठमाडौमा दर्ता भई हाल का.म.न.पा. १६ िलंकरोड सोह्रखुटेृमा कार्यालय रहेको छ ।

पुँजीको सहि परिचालनबाट नै सामाजिक तथा आर्थिक उन्नति सम्भव हुनसक्छ । आफ्ना सदस्यहरुबाट संकलित पुँजीको सही परिचालन गरी सदस्यहरु कै आर्थिक उन्नतिमा टेवा पुर् याउन आधुनिक प्रविधि दक्ष जनशक्ति र संबन्धित क्षेत्रको लामो अुनभवलाई यस संस्था मार्फत व्यवहारमा लागु गरी सुलभ तरिकाको सेवा प्रदान गर्न यस सहकारीको स्थापना भएको छ । संस्थाका संाचालकहरु विगतको आफ्नो अनुभवलाई तिखारी यस संस्थामार्फत लागू गरी राष्ट्रकै नमूना संस्था बनाउने अठोटकासाथ अगाडि बढ्ने लक्ष राखिएको छ ।

Board Members
  • श्री डा. रामचन्द्र भुसाल
    अध्यक्ष

  • श्री सीताराम के.सी.
    उपाध्यक्ष

  • श्री ओम शर्मा
    सचिव

  • श्री भरतप्रसाद भुसाल
    कोषाध्यक्ष

  • श्री कृष्ण कुवंर
    सदस्य

  • श्री सन्तोषी भेटवाल
    सदस्य

  • श्री शिवराज बजगाईँ
     सदस्य

  • White Rose Saving & Credit Co-operative Ltd.
    Board Member